Chauthoanga - Nepali News Media
भविराम घर्तीको "मायाको शिलशिलैमा" बोलको गित सार्वजनिक ।

दाङः दाङका लोकदोहोरी गायक भविराम घर्तीको "मायाको शिलशिलैमा" बोलको लोक दोहोरी गित सार्वजनिक भएको छ । भविराम घर्तीले लेख्नुभएको  उक्त गितमा स्वयं भविराम घर्ती र सुनिता बुढा क्षेत्रिको स्वर रहेको छ । भने संगीत संयोजक अनि एरेन्ज महेन्द्र भण्डारीको रहेको छ।  

गीत भारतको नयाँदिल्लीमा सुटिङ गरिएको  गायक तथा लेखक भविराम घर्तिले बताउनु भयो।  गितमा जीवन माक्सि राना मगर, निशा मगर ,कृष्ण खत्री र माधव खत्रीले अभिनय गर्नुभएको छ । गित सयुसा ईन्टरटेन्मेन्ट युवटुव च्यानलबाट सार्वजनिक भएको हो । गितमा धेरै दर्शकहरुको मायाको अपेक्षा गरिएको गितको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको