Chauthoanga - Nepali News Media

दाङ - दाङको बंगलाचुली गाउँपलिका वडा नम्वर -४ फाँटा निवासी राजन मणीले रापती पारी वोलको लोकगित सांगितिक वजारमा ल्याउनु भएको छ ।

rapati 33331710418313.png राजन मणीले आफ्नै शब्द,संगित र स्वरमा रापती पारी बोलको गित पहिलो पटक बजारमा ल्याउनुभएको हो । 

रापती पारी बोलको गितमा राजन मणी र सुनिता बुढा क्षेत्रीले आवाज दिनुभएको छ । सो गितको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

सुमन राना र स्मारिका ढकालको भिडियोमा मुख्य अभिनय रहेको छ ।भिडियोको डाईरेक्सन सुमन रानालेनै गर्नुभएको छ ।

यो समाचार तयार पार्दा सम्म रापती पारी बोलको गितको म्युजिक भिडियोलाई १४ हजार १ सय ४४ पटक हेरिएको छ । भिडियोलाई सुमन राना युटुव च्यानलमा देख्न सकिने छ ।  

 

 


 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको