Chauthoanga - Nepali News Media
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ -  यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ परीक्षाको समय तालिका –

 

pariksha1pariksha2

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको