Chauthoanga - Nepali News Media
दाङमा वस दुर्घटना हुँदा १२ घाईते

दाङ : दाङमा यात्रुु बहाक बस दुर्घटना हुदा १२ जना यात्रुु घाईते भएका छन् । घोराहीबाट तुुलसीपुर जाँदै गरेको ना ४ ख ५१३१ नम्वरको यात्रुबहाक बस अनियन्धित भई तुुलसीपुर उपमहागनगरपाकिला वडा नं. ७ हात्तीखौवामा दुुर्घटना भएको हो ।

घाईतेहरुहरुमा  लमही नगरपालिका वडा १ की २१ वर्षिया बसन्ता भुुषाल, तुुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुुधेना ५३ वर्षिया ईन्दिरा काफ्ले, सोही उपमहापालिकाका  वडा नं. ६की ५२ वर्षियाा सुमित्रा कडेल, सोही उपमहागरपालिका वडा नं. ११ हस्नापुरका ४२ वर्षिय लोकबहादुर गिरी, बस चालक सोही उपमहानगरपालिका वडा नं. १७ बस्ने २५ वर्षिय शंकर बिक, सोही उपमहानगरपालिका वडा नं. १८ की २६ वर्षिय हुुमा कुुमारी बुढामगर, सोही उपमहानरपालिका वडा नं. १२ बस्ने ५२ वर्षिया डिला केसी घाईते भएकी हुनुभएको छ  ।

त्यस्तै, तुुलसीपुर उपमहानगरपालिका वडा नं. १४ की २८ वर्षियाा प्रतिज्ञा बस्नेत , सोही उपमहानगरपालिका ११ बस्ने २८ वर्षियाा कल्पना केसी , घोराही उपमहानगरपालिका वडा नं. १६ की ३० वर्षियाा सुरक्षा रिजाल र रोल्पा होलेरी ७० वर्षिया सुनमति सेजवाल घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुुमार गौतमले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको