Chauthoanga - Nepali News Media
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाउने भएको छ । महासंघको हिजो बसेको बैठकले स्थापना दिवशको अवसरमा पुस १ देखी ४ गतेसम्म विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । दिपशको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ...
मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा आज शुभकामना दिँदै उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश, स्थानीय...
पेट्रोल र डिजेलको भाउ घट्यो
पेट्रोल र डिजेलको भाउ घट्यो
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।  कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव...