Chauthoanga - Nepali News Media
बिहीबार सार्वजनिक बिदा

काठमाडौँ - सरकारले यही १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको