Chauthoanga - Nepali News Media
यस वर्ष हिउँदमा कम पानी पर्‍यो
यस वर्ष हिउँदमा कम पानी पर्‍यो  यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन । जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित) यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
'वसन्त'
'वसन्त'
विरामी भई थलिएकी भुमा अधिकारीको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग
विरामी भई थलिएकी भुमा अधिकारीको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी भुमा अधिकारीको  उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले १ लाख ६३ हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।
अर्धवार्षिक प्रगति न्युन हुनुको कारणहरूबारे निर्मम समीक्षा हुनुपर्छ : मन्त्री शर्मा
अर्धवार्षिक प्रगति न्युन हुनुको कारणहरूबारे निर्मम समीक्षा हुनुपर्छ : मन्त्री शर्मा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति न्युन हुनुकाे कारणहरूबारे निर्मम समीक्षा हुनुपर्ने बताउनुभएको  छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा  आज आयोजित मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति समीक्षा बैठकमा मन्त्री शर्माले मन्त्रालयको अर्धवार्षिक प्रगति कमजोर हुनुका कारणका बारेमा निर्मम भएर समीक्षा...
आज मौसम सफा रहने भोली देशभर बदली
आज मौसम सफा रहने भोली देशभर बदली हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी  भू-भागमा आंशिक बदली  रही  बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।