Chauthoanga - Nepali News Media
नेपाली सेना द्वारा १४७ जना प्राविधिक कर्मचारी माग

काठमाडौँ-  नेपाली सेनाले १४७ जना प्राविधिक कर्मचारी माग गरेको छ ।  नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । 

प्राविधिक तर्फको हवाई, पदिक तथा बिल्लादार पदहरूको लागि शुक्रवार दरखास्त आह्वान गरेको हो । दरखास्त जेठ १९ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । यसको विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको