Chauthoanga - Nepali News Media
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । 
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।