Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका दाङ सहित ३ जिल्लामा अट्वारीमा  सार्वजनिक विदा

दाङः लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।

गह एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो । चैत १७ को निर्णय अनुसार विदा दिईएको अधिकृत माधव शर्माले सूचना जारी गरि जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको