Chauthoanga - Nepali News Media
सरकारलाई दिएको समर्थन  कांग्रेसले फिर्ता लियाे

काठमाण्डाै – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो  ।

माओवादीले सहमति तोडेर धोका दिएको पनि बैठकले निष्कर्ष निकालेको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उपसभापति धनराज गुरुङले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको