Chauthoanga - Nepali News Media
रास्वपाको केन्द्रीय कमिटी बैठक फागुन २८ मा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न फागुन २८ गते सोमबार केन्द्रिय समितिको बैठक डाकेको छ। बैठक १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको