Chauthoanga - Nepali News Media
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध सरकारले नेपालमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।  उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः...