Chauthoanga - Nepali News Media
बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्छ:अध्यक्ष पुन
बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्छ:अध्यक्ष पुन बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभएको छ । उहाँले वचत विनाको खर्चले व्यक्तिगत जीवनमा आर्थिक समस्या उत्पन्न हुन सक्ने बाताउनुभयो ।उहाले हरेक व्यक्तिले बचत गरेर खर्च गरेमा खर्चव्यवस्थापनमा ठुलो मद्दत पुग्ने बताउनुभयो ।  बंगलाचुली गाउँपालिका वडा...
बंगलाचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण सेवा गाउँपालिका कार्यालय बाटै 
बंगलाचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण सेवा गाउँपालिका कार्यालय बाटै  दाङको बंगलाचुली गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरणको काम गाउँपालिकाको कार्यालय बाटै गर्न सुरु गरेको छ ।अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि बंगलाचुली गाउँपालिकाले पालिकाबाटै अपाङ्गता वर्गिकरण गरी परिचयपत्र दिन सुरु गरेको हो ।  अपाङ्ग परिचयपत्रका लागि डाक्टरको अपाङ्गता वर्गिकरण सिफारीस अनिवार्य रहेको र अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरणको सिफारिस लिन जिल्ला सदरमुकाम...
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको  विदा 
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको विदा  दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।  
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई 
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने बताउनु भएको छ । उहाँले सहकारीलाई व्यवस्थितरुपा संचालन गर्दै उत्पादनमा जोड्न सके सहकारीको माध्यमबाट स्वरोजगार तथा आत्मनिर्भर बन्न सकिने बताउनु भएको हो । आज बंगलाचुली गाउँपालिकामा जिल्ला सहकारी संघ दाङले गरेको अन्तरक्रिया तथा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा...
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा एक वालिका वलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । बंगलाचुली गाउँपालिकामा एक ४ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा घोराही उपमहानगर पालिका १८ का ३४ बर्षीय बिराज लम्साललाई पक्राउ गरेको हो ।  पक्राउ परेका लम्साल बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्दा...
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो ११३ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दाङको बंगलाचुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा विभिन्न औपचारीक कार्यक्रमको आयोजना गरि श्रमीक महिला दिवस मनाईएको हो । बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा क्रियासिल विभिन्न गैर सरहकारी संस्थाको आयोजनामा श्रमीक महिला दिवस...