Chauthoanga - Nepali News Media
नामिबियासँग हार्‍यो नेपाल

काठमाडौँ - त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको