Chauthoanga - Nepali News Media
सर्वोच्च अदालत परिसरबाट  अत्याधुनिक हतियारसहित एक जना पक्राउ

काठमाडौँ — सर्वोच्च अदालत परिसरबाट नेपाल प्रहरीले अत्याधुनिक हतियारसहित एक जनालाई नियन्त्रमा लिएको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

 सेमी अटोमेटिक हतियारसहित सर्वोच्च अदालत छिर्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका खड्काका विषयमा थप अनुसन्धान भइरहेको बताईएको छ ।'

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको