Chauthoanga - Nepali News Media
सात वटा भारतीय मालवाहक साधन प्रहरीको नियन्त्रणमा
सात वटा भारतीय मालवाहक साधन प्रहरीको नियन्त्रणमा कपिलवस्तुको सुठौली भन्सारबाट आएको सात भारतीय माल बाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्ला.इएस ( सिमेन्टको कच्चा पदार्थ) बोकेका ७ भारतीय मालवाहक साधनलाई नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयको आफ्नै धर्म काटा नभए पछि सो सवारी साधन यशोधरा गाउँपालिका–...
नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
दाङमा दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी
दाङमा दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ। दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ...