Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशसभा बैठक आज 
लुम्बिनी प्रदेशसभा बैठक आज 
लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्तीउपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघी बढाईँदै
लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्तीउपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघी बढाईँदै दाङको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा प्रक्रिया अगाडी बढाईएको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा गर्ने प्रक्रिया अगाढी बढाउने गरी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की नेतृत्वको टीमले प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गरेको हो । रोक्का जग्गाहरु फुकुवाको लागि आबश्यक शर्त निर्धारण गर्न गठित लुम्बिनी...
संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा असर पर्ने
संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा असर पर्ने संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको नीति तथा कार्यक्रममा नयाँ योजना भन्दा पुरानै योजनालाई निरन्तरता दिने विषयलाई प्राथमिता दिएको छ तर रोजगारी सिर्जना र स्थानीय उत्पादनका सामग्रीलाई ब्राण्डिङ गर्ने जस्ता नयाँ योजना भने सञ्चालन गरिने भएको छ ।
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार 
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार  लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ ।