Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने
लुम्बिनी प्रदेशले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।आज तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।