Chauthoanga - Nepali News Media
देशभर तातो हावाको लहर अझै बढ्ने
देशभर तातो हावाको लहर अझै बढ्ने देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जानकारी गराएको छ । यो...
काठमाडौँ सहर विश्वकै सबैभन्दा धेरै प्रदूषित
काठमाडौँ सहर विश्वकै सबैभन्दा धेरै प्रदूषित काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
दाङमा विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि तालिम
दाङमा विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि तालिम डिभिजन वन कार्यालय घोराही दाङले सरोकारबाला निकायलाई आज  एक कार्यक्रम गरी विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि सीप तथा प्राविधिक सहयोग सम्वन्धि तालिम दिएको छ । तालिममा बिषालु र अविषालु सर्पको पहिचान, बिषालु सर्पको टोकाईबाट बच्ने उपाय र सर्प उद्धारका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय घोराही...
गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थाल्यो
गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थाल्यो गर्मियामको सुरुवात संगै देशभर तापक्रम बढ्न थालेको छ । गर्मीले तराईका केही ठाउँमा जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको ।
ठूला भूकम्पहरूको नालीबेली
ठूला भूकम्पहरूको नालीबेली
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।
दुई दिनभित्र सबै भूकम्पपीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का
दुई दिनभित्र सबै भूकम्पपीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो । 
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो...