Chauthoanga - Nepali News Media
मर्यादित बन्दै होली
मर्यादित बन्दै होली
यसरी पैदा हुन्छ प्रेमको रसायन
यसरी पैदा हुन्छ प्रेमको रसायन अध्यात्मले प्रेमलाई मान्छेको मूल स्वभाव भनेको छ । उसले प्रेमलाई भावना, संवेदना र करुणको विकास मानेको छ । जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान, मनोविज्ञान, समाजशास्त्रले प्रेमलाई भिन्न रुपमा परिभाषित गरेका छन् । कवि–कलाकारहरुले यसलाई हृदयको भाषा मान्छ । अतः प्रेमको उत्पत्ति हृदयबाट हुन्छ भनिन्छ,...
कसरी सुरू भयो भाइटीका ? यस्तो छ पूजा विधि
कसरी सुरू भयो भाइटीका ? यस्तो छ पूजा विधि नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्। यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवा-मिष्ठान मनपर्ने कुरा दिने दिने गरिन्छ। त्यसैगरि दाजुभाइले दिदीबहिनीलाई दान-दक्षिणा तथा वस्त्र...
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै...