आज हाेलि पर्व पहाड तथा हिमाली क्षेत्रमा मनाईदै
आइतबार, चैत ११, २०८०
विरामी भई थलिएकी भुमा अधिकारीको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग
सोमबार, माघ २९, २०८०
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी भुमा अधिकारीको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले १ लाख ६३ हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
मंगलबार, असोज १६, २०८०
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे...
नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
बिहीबार, जेठ ४, २०८०
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।