Chauthoanga - Nepali News Media
पाँच दलको बैठक आज बस्दै
पाँच दलको बैठक आज बस्दै सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक  आज सोमबार बस्ने भएको छ । ।आइतबार बसेको बैठकमा पनि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गर्नुभयो ।