Chauthoanga - Nepali News Media
राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड
राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड प्रदेश सरकार अन्तर्गत रहेको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिशेषज्ञ शल्य चिकित्सा सेवा विस्तारकालागि साढे ४ करोड बजेट बिनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नकालागि सोही बजेट बिनियोजन गरिएको हो । विरामीहरुलाई रेफर गर्ने गरेको गुनासो आएपछि लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।...