Chauthoanga - Nepali News Media
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो मान्त्रालयले वैशाख मसान्तभित्र सुझाव पठाउन  विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र यही फागुन १८ गतेदेखी घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । 
१८ खर्बको बजेटको स्रोत के छ ?
१८ खर्बको बजेटको स्रोत के छ ?