Chauthoanga - Nepali News Media
शिक्षकलाई कर्मचारी अपुग भए मात्र मतदान केन्द्रमा खटाइने
शिक्षकलाई कर्मचारी अपुग भए मात्र मतदान केन्द्रमा खटाइने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका अन्य कर्मचारी अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने भएको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) (पहिलो संशोधन) निर्देशिका, २०५९ ले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था...