Chauthoanga - Nepali News Media
टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ (हेर्नुस् तस्बिरमा)
टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ (हेर्नुस् तस्बिरमा) नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । 
प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई लोकसेवामा उमेर हद नलाग्ने
प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई लोकसेवामा उमेर हद नलाग्ने प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।...
गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु:डिआईजी राई
गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु:डिआईजी राई लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताउनु यभो  । साथै उहाँले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।