Chauthoanga - Nepali News Media
एक हजार बढी सहकारीको श्रेस्त अनुसन्धान गर्दै मन्त्रालय
एक हजार बढी सहकारीको श्रेस्त अनुसन्धान गर्दै मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।
गोंगबु घटनाको छानबिन र लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
गोंगबु घटनाको छानबिन र लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिनुभएको हो ।
दाङमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ
दाङमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ दाङमा आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमतीको हत्या गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल रोल्पा निवासी ४९ वर्षका कृतिमान बुढालाई पक्राउ गरेको हो । बुढाथोकिले आफ्नी श्रीमती गोविना बुढाथोकिलाई घोराही उपमहानगरपालिका १९ दुईखोली खोलामा कुटपिट गरी हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी...
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार  गोरखापत्र ताजा, बागमती, राष्‍ट्रिय
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार गोरखापत्र ताजा, बागमती, राष्‍ट्रिय बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । ब्यूरोले यहाँ आज (शुक्रबार) पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक...
९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट  क्यानडेली नागरिक पक्राउ
९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले चौथोअंगलाई जानकारी दिनुभयो ।