Chauthoanga - Nepali News Media
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।