Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा एक वालिका वलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । बंगलाचुली गाउँपालिकामा एक ४ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा घोराही उपमहानगर पालिका १८ का ३४ बर्षीय बिराज लम्साललाई पक्राउ गरेको हो ।  पक्राउ परेका लम्साल बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्दा...
आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्नेमा जोड
आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्नेमा जोड आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्ने बंगलाचुली गाउँपालिकामा आज आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बंगलाचुली गाउँपालिका हाँसिपुर आयुर्वेद औषधालयको आयोजनामा आज कमिरेचौरमा सम्पन्न स्थानिय नागरिक आरोग्य समितिलाई अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।