Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा अविरल वर्षा पछि आएको बाढिले स्थानियको खेत बगायो,मानोरोपेर मुरी फलाउने कृषकको सपना भयो चकनाचुर
दाङको बंगलाचुलीमा अविरल वर्षा पछि आएको बाढिले स्थानियको खेत बगायो,मानोरोपेर मुरी फलाउने कृषकको सपना भयो चकनाचुर दाङको बंगलाचुलीमा अविरल वर्षा पछि आएको बाढिले भर्खरै रोपेको खेत कटान गर्नुका साथै धान पुरीदिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामिघाटका स्थानियले धानरोपी सकेको खेत बाढिले कटान गर्दा चिन्तित भएका छन् ।अविरल वर्षापछि स्थानिय अर्जुन खोलामा आएको बाढिले खेतमा क्षती पुराएको हो । बाढीले खेतलाई बगरमा परिणत गरिदिएको...