खुम बहादुर खड्कालाई झुठो मुद्दा लगाएर फसाउन खोजिएको हो : सभापती देउवा
शुक्रबार, चैत १६, २०८०
माओवादी केन्द्र दाङको इञ्चार्जमा आचार्य यथावत, सहइञ्चार्जमा दहित, संयोजकमा पुन
बिहीबार, चैत १५, २०८०
लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा
शनिबार, चैत १०, २०८०
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड जोड दिऔँ : प्रम प्रचण्ड
शुक्रबार, चैत ९, २०८०
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जाँदै
बिहीबार, चैत ८, २०८०
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जानुहुने भएको छ । चैत ११ देखि १९ सम्म चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उहाँ चीन जान लाग्नुभएको हो । कूटनीतिक र राजनीतिक भेटवार्तामा व्यस्त रहँदै धार्मिक यात्रासमेत गर्न उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमणमा जान लाग्नुभएको हो ।