Chauthoanga - Nepali News Media
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल  निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल  निर्वाचित राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल  निर्वाचित हुनुभएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालको पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि दाहाल निर्वाचित हुनुभएको हो । दाहालको पक्षमा ३९ जना सांसदहरु मतदान गर्नुभयो । भने विपक्षमा  १७ मत परेको छ ...
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन  कांग्रेसले फिर्ता लियाे
सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियाे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ ।