Chauthoanga - Nepali News Media
सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री
सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राख्नुभएको...
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न समुदायमा प्रहरी साझेदारी अन्तर्गत आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम आज बंगलाचुलीको कमिरेचौरमा सम्पन्न भएको छ ।