Chauthoanga - Nepali News Media
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय नेपाल सरकार मन्त्री परिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई  गृह मन्त्रालयको निर्देशन
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन गृह मन्त्रालयले लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबिस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।