Chauthoanga - Nepali News Media
ईलाम २ मा सुहाङ विजयी
ईलाम २ मा सुहाङ विजयी
आगोले जलायो सिंगो बस्ती
आगोले जलायो सिंगो बस्ती
देशभर तातो हावाको लहर अझै बढ्ने
देशभर तातो हावाको लहर अझै बढ्ने देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जानकारी गराएको छ । यो...
नेपाली सेना द्वारा १४७ जना प्राविधिक कर्मचारी माग
नेपाली सेना द्वारा १४७ जना प्राविधिक कर्मचारी माग पाली सेनाले १४७ जना प्राविधिक कर्मचारी माग गरेको छ ।  नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय नेपाल सरकार मन्त्री परिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
काठमाडौँ सहर विश्वकै सबैभन्दा धेरै प्रदूषित
काठमाडौँ सहर विश्वकै सबैभन्दा धेरै प्रदूषित काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
कक्षा १२ काे परिक्षा आज देखि
कक्षा १२ काे परिक्षा आज देखि