Chauthoanga - Nepali News Media
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो मान्त्रालयले वैशाख मसान्तभित्र सुझाव पठाउन  विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE]
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ............... काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ । दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् ।  दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।