Chauthoanga - Nepali News Media
'आइसिसी विश्वकप लिग टू'मा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित
'आइसिसी विश्वकप लिग टू'मा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन...