दाङमा बन्दुकको गोलि लागेर एक किशोरको मृत्यु
शनिबार, फागुन ५, २०८०
रुकुमपूर्वमा छोट्टी बस्ने र तानीविवाहको विकृत प्रचलनले बालिकाहरू सधैं दबाव, हिंसा र बलात्कारको त्रासमा
बिहीबार, पुस २६, २०८०
रुकुमपूर्वमा छोट्टी बस्ने र तानीविवाहको विकृत प्रचलनले बालिकाहरू सधैं दबाव, हिंसा र बलात्कारको त्रासमा रहन्छन्। कसले कतिबेला श्रीमती बनाउन तान्ने हो भन्ने डरमा बाँचेका यहाँका बालिकाको जीवन विकासको क्रम नै यो कुप्रथाले अवरुद्ध पारेको छ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
बुधबार, पुस २५, २०८०
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरु
आइतबार, पुस ८, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो ।
सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ ।