Chauthoanga - Nepali News Media
बंगलाचुलीमा अटो दुर्घटना हुँदा घाईते एक महिलाको उपचारका क्रममा मृत्यु
बंगलाचुलीमा अटो दुर्घटना हुँदा घाईते एक महिलाको उपचारका क्रममा मृत्यु दाङको बंगलाचुली गाउँपालिकामा अटो दुर्घटनामा घाईते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर  ५ की निवासी ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।