मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तिन जनाको मृत्यु
बुधबार, वैशाख १२, २०८१
दाङको घोराही बाट रुकुम तर्फ जाँदै गरेको वस सल्यानमा बस दुर्घटना , २२ जना घाईते
बुधबार, वैशाख ५, २०८१
कोरियाको उत्पादनमूलक क्षेत्रकाका लागि लिईएको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक ,६ हजार उत्तीर्ण
बुधबार, चैत २८, २०८०
ईपीएस कोरिया शाखाले भाषापरिक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिईएको भाषा परीक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............
शनिबार, चैत १७, २०८०
काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ ।
दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।