नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायाे
शनिबार, वैशाख १५, २०८१
एसीसी प्रिमियर कपमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्दा हुँदै
शुक्रबार, चैत ३०, २०८०
एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ ।आजदेखि ओमानमा सुरू हुने एसिसी प्रिमियर कप प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।
मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलामा नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
शुक्रबार, चैत १६, २०८०
आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै
बिहीबार, चैत १५, २०८०
आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
मंगलबार, चैत १३, २०८०
टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठुलो लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रोटी-२० क्रिकेटमा नेपालका लागि गुलसन झाले ४६ रनको योगदान गरे...
फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित
बुधबार, फागुन ३०, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।