Chauthoanga
दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’
दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’ दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरूले जिल्लाको समृद्धिको लागि भूमिका खेल्ने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढ्नु पर्ने उनीहरूको भनाइ रहेको थियो । दाङ क्षेत्र...
कालीकोटमा बम विस्फोट  २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते
कालीकोटमा बम विस्फोट २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका—१० रानाबाडामा कोदोबारीमा बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुँदा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, घटनामा गम्भीर घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचार क्रममा...