Chauthoanga - Nepali News Media
नयाँ वर्ष २०८१ आरम्भ
नयाँ वर्ष २०८१ आरम्भ
कोरियाको उत्पादनमूलक क्षेत्रकाका लागि लिईएको  ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक ,६ हजार उत्तीर्ण
कोरियाको उत्पादनमूलक क्षेत्रकाका लागि लिईएको  ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक ,६ हजार उत्तीर्ण ईपीएस कोरिया शाखाले भाषापरिक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिईएको भाषा परीक्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
घोडेजात्रा (फोटो फिचर)
घोडेजात्रा (फोटो फिचर)
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ............... काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ । दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् ।  दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।